| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रिया चरणहरू | संबंधित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 61 |
गैर सरकारी संस्थालाई कार्यक्रम संचालनको पूर्व स्वीकृती
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. संस्थाको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र 2. सम्बन्धित वडाको सिफारिस 3. संस्थाको विधान 4. संस्थाको कार्यलय बसेको घर भाडामा भएउक्त घरधनी सँगको सम्झौतापत्र र बहालकर तिरेको रसिद 5. समाज कल्याण परिषदमा आबद्धता भएको प्रमाणपत्रको प्रतिलिपि 6. स्थायी लेखा नम्बर (PAN)को प्रमाणपत्रको प्रतिलिपि 7. आन्तरिक राजस्व कार्यालयको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि 8. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 9. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि 10. गाउँपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद 11. पूर्व स्वीकृति माग गरिएको योजनाको विस्तृत विवरण 12. अन्य आवश्यक कागजातहरू |
गाउँपालिका आर्थिक ऐन अनुसार | गाउँपालिका आर्थिक ऐन अनुसार | आवश्यक कागजात पुगेमा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र | अध्यक्ष/ उपाध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत | आवश्यक कागजात पुगेमा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /organization | In-person | प्रशासन शाखा |

— | — |
| 62 |
गैर सरकारी संस्थालाई कार्यक्रम संचालनको अनुमति
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. संस्थाको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र 2. गाउँपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद 3. स्वीकृत कार्यक्रमको विस्तृत विवरण 4. अन्य आवश्यक कागजातहरू |
गाउँपालिका आर्थिक ऐन अनुसार | गाउँपालिका आर्थिक ऐन अनुसार | आवश्यक कागजात पुगेमा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र | अध्यक्ष/ उपाध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत | आवश्यक कागजात पुगेमा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /organization | In-person | प्रशासन शाखा |
1. संस्थाको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र 2. गाउँपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद 3. स्वीकृत कार्यक्रमको विस्तृत विवरण 4. अन्य आवश्यक कागजातहरू |
— | — |
| 63 |
सूचना माग
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. सूचना मागको ढाँचामा सूचनाको प्रयोजन खुलेको निवेदन पत्र 2. नागरिकताको प्रतिलिपि |
सूचनाको हक सम्बन्धी ऐन, नियम, नियमावली र निर्देशिका बमोजिम तोकिएको दस्तुर । | सूचनाको हक सम्बन्धी ऐन, नियम, नियमावली र निर्देशिका बमोजिम तोकिएको दस्तुर । | सूचनाको प्रकृति हेरी १५ दिनसम्म | सूचना अधिकारी | सूचनाको प्रकृति हेरी १५ दिनसम्म | प्रमुख प्रशासकीय अधिकृत | /information | In-person | सूचना अधिकारीको सचिवालय |
1. सूचना मागको ढाँचामा सूचनाको प्रयोजन खुलेको निवेदन पत्र 2. नागरिकताको प्रतिलिपि |
— | — |
| 64 |
पञ्जिकरण (जन्म, मृत्यु, विवाह, बसाई सराई, र सम्बन्धविच्छेद) सम्बन्धी / सामाजिक सूरक्षा
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. विवरण खुलेको सम्बन्धित व्यक्ति वा वारेसमार्फत निवेदन 2. उपलब्ध भएसम्म पहिला जारी भएको प्रमाणपत्रको फोटोकपी वा दर्ता भएको मिति तथा दर्ता नम्बर 3. सम्बन्धित वडाको सिफारिस 4. सम्बन्धित व्यक्ति वा आमा बाबु वा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
गाउँपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | पञ्जिकरण शाखा प्रमुख | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | प्रमुख प्रशासकीय अधिकृत | /registration | In-person | पञ्जिकरण शाखा |
1. विवरण खुलेको सम्बन्धित व्यक्ति वा वारेसमार्फत निवेदन 2. उपलब्ध भएसम्म पहिला जारी भएको प्रमाणपत्रको फोटोकपी वा दर्ता भएको मिति तथा दर्ता नम्बर 3. सम्बन्धित वडाको सिफारिस |
— | — |
| 65 |
"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. स्वीकृत कार्यविधि बमोजिमको ढाँचाको निवेदन ।(अनुसुची–१ बमोजिमको ढाँचा) 2. स्थायी लेखा नं (मूल्य अभिवृद्धि कर समेतमा) दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि/कम्पनी रजिष्टारको कार्यालयको दर्ता प्रमाणपत्र 3. गाउँपालिकामा राजस्व बुझाएको रसिद 4. फर्मको प्रोपाइटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 5. सबै कागजपत्रहरु नोटरी पब्लिक बाट प्रमाणित हुनुपर्नेछ । 6. कालिका गाउँपालिकाको घ वर्गको निर्माण व्यवसायी इजाजतप |
गाउँपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि, गाउँ कार्यपालिकाको निर्णय भएको ७ दिन भित्र | प्राविधिक शाखा प्रमुख/प्रशासन शाखा प्रमुख/योजना शाखा प्रमुख | कागजपत्र पुरा भएपछि, गाउँ कार्यपालिकाको निर्णय भएको ७ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /construction-license | In-person | प्राविधिक शाखा प्रमुख/प्रशासन शाखा प्रमुख/योजना शाखा प्रमुख |
1. स्वीकृत कार्यविधि बमोजिमको ढाँचाको निवेदन ।(अनुसुची–१ बमोजिमको ढाँचा) 2. स्थायी लेखा नं (मूल्य अभिवृद्धि कर समेतमा) दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि/कम्पनी रजिष्टारको कार्यालयको दर्ता प्रमाणपत्र 3. गाउँपालिकामा राजस्व बुझाएको रसिद 4. फर्मको प्रोपाइटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 5. सबै कागजपत्रहरु नोटरी पब्लिक बाट प्रमाणित हुनुपर्नेछ । 6. कालिका गाउँपालिकाको घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, ले तोकेको योग्यता र प्रकृया पुरा गरेको हुनु पर्ने । |
— | — |
| 66 |
"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्रको प्रतिलिपि
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण | 1. इजाजत पत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन | गाउँपालिकाको स्वीकृत कार्यविधि अनुसार | गाउँपालिकाको स्वीकृत कार्यविधि अनुसार | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र | प्रशासन शाखा प्रमुख | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /construction-license | In-person | प्रशासन शाखा | 1. इजाजत पत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन | — | — |
| 67 |
"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र नवीकरण
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. नवीकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन 2. राजस्व तिरेको रसिद 3. कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि 4. पासबुक ( निर्माण व्यवसायी बाट भएका सार्वजनिक निर्माण कार्यको अभिलेख विवरण) |
गाउँपालिकाको स्वीकृत कार्यविधि अनुसार | गाउँपालिकाको स्वीकृत कार्यविधि अनुसार | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ५ दिन भित्र | प्रशासन शाखा प्रमुख | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ५ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /construction-license | In-person | प्रशासन शाखा |
1. नवीकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन 2. राजस्व तिरेको रसिद 3. कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि 4. पासबुक ( निर्माण व्यवसायी बाट भएका सार्वजनिक निर्माण कार्यको अभिलेख विवरण) |
— | — |
| 68 |
विभिन्न सिफारिसहरू
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन 2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र 4. सम्बन्धीतसिफारिसको लागिआबश्यक अन्यकागजातहरु |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ५ दिन भित्र | प्रशासन शाखा प्रमुख | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ५ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /recommendation | In-person | प्रशासन शाखा |
1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन 2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र 4. सम्बन्धीतसिफारिसको लागिआबश्यक अन्यकागजातहरु |
— | — |
| 69 |
व्यवसाय दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. व्यवसाय दर्ता तगा नविकरण कार्यविधि,२०७६ अनुसुची–१ बमोजिमको निवेदन 2. भाडामा बस्ने भए भाडा रकम र भुक्तानी तरिका समेत खुलेको बहाल सम्झौता पत्र 3. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि–१ 4. करदाताको हालसालै खिचेको पासपोर्ट साइजको फोटो 5. फर्म कम्पनी भएमा दर्ता इजाजत प्रमाणपत्र 6. आन्तरिक राजस्व कार्यालयमा अघिल्लो आ.व. सम्म कर तिरेको करदाता प्रमाणपत्रको प्रतिलिपि । |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ५ दिन भित्र | प्रशासन शाखा प्रमुख | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ५ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /business-registration | In-person | प्रशासन शाखा |