कालिका गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय
धैवुङ,रसुवा
कालिका गाउँपालिकामा सरुवा, बढुवा, नयाँ नियुक्ति वा समायोजन भएर आएका कर्मचारीहरूको व्यक्तिगत विवरण संकलन गर्न प्रयोग हुने फाराम। यसमा तलब, कर कट्टी, कोष कट्टी तथा प्रशासनिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण विवरण उल्लेख गर्नुपर्नेछ।