सार्वजनिक सुनुवाइ कार्यक्रमका कारण सेवाप्रवाह समय परिवर्तन सम्बन्धी अत्यन्त जरुरी सूचना !
Powered by
riri one
कालिका गाउँपालिकाको आयोजना तथा रेडियो लाङटाङ ९०.३ मेगाहर्जको सहजीकरणमा मिति २०८३/०७/१९ गते (बिहीबार) बिहान ११:०० बजेदेखि वडा नं. १, राम्चेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन हुन गइरहेको छ। उक्त कार्यक्रमका कारण कालिका गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य नियमित सार्वजनिक सेवाहरू दिउँसो ३:०० बजेपछि मात्र प्रवाह हुने भएकाले सोही अनुसार समन्वय गरिदिनुहुन सेवाग्राही महानुभावहरूमा जानकारी गराइन्छ। यसबाट पर्न जाने असुविधाप्रति गाउँपालिका क्षमाप्रार्थी छ।