पञ्जिकरण (जन्म, मृत्यु, विवाह, बसाई सराई, र सम्बन्धविच्छेद) सम्बन्धी / सामाजिक सूरक्षा
आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार
लाग्ने समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
सेवा प्रवाह समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
पञ्जिकरण शाखा
आवश्यक कागजातहरू
1. विवरण खुलेको सम्बन्धित व्यक्ति वा वारेसमार्फत निवेदन
2. उपलब्ध भएसम्म पहिला जारी भएको प्रमाणपत्रको फोटोकपी वा दर्ता भएको मिति तथा दर्ता नम्बर
3. सम्बन्धित वडाको सिफारिस
4. सम्बन्धित व्यक्ति वा आमा बाबु वा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

शुल्क विवरण
गाउँपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
पञ्जिकरण शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून
—