कर्मचारीहरूको कार्यालय समयपालन तथा विद्युतीय हाजिरी नियमन सम्बन्धी सूचना ।
Powered by
riri one
निजामती सेवा ऐन/नियमावली बमोजिम कर्मचारीहरूले पालना गर्नुपर्ने आचरण तथा समयपालनलाई थप प्रभावकारी बनाउन विद्युतीय हाजिर (e-Attendance) पूर्ण रूपमा निगरानी गरिने जानकारी गराइन्छ। बिना जानकारी अनुपस्थित हुने कर्मचारीहरूको मनासिब कारण नदेखिएमा तलब कट्टी गरिने तथा प्रक्रिया नपुगेसम्म हाजिर मिलान नगरिने व्यहोरा सम्बन्धित सबै कर्मचारीहरूको जानकारीका लागि अनुरोध छ।