बाढी प्रभावित विस्थापित घरधुरी विवरणमा दाबी विरोध दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

भोटेकोशी बाढीका कारण घरबारविहीन भई पूर्ण रूपमा विस्थापित भएका वडा नं. १ का १४ घरधुरी तथा घरमूलीहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। उक्त सूचीमा नाम छुट भएको, विवरण फरक परेको वा गैर-प्रभावित व्यक्तिको नाम समावेश भएको भए मिति २०८३/०६/०५ गते सोमबार कार्यालय समयभित्र सम्बन्धित वडा कार्यालयमा आवश्यक प्रमाणसहित लिखित दाबी विरोध दर्ता गराउनुहुन अनुरोध छ।