हैजा विरुद्धको OCV तथा Td खोप अभियान सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना !
Powered by
riri one
कालिका गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमार्फत हैजाको जोखिम न्यूनीकरण गर्न १ वर्षभन्दा माथिका सबै नागरिकहरूलाई हैजा विरुद्धको OCV (Oral Cholera Vaccine) खुवाइँदैछ। साथै, विपद् व्यवस्थापनमा खटिएका उद्धारकर्ता, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूलाई Td खोप दिइने कार्यक्रम रहेकाले तोकिएको मिति र स्थानमा उपस्थित भई सेवा लिनुहुन अनुरोध छ