गैर सरकारी संस्थालाई कार्यक्रम संचालनको अनुमति

सेवा कोड: /organization In-person

आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिका आर्थिक ऐन अनुसार
लाग्ने समय
आवश्यक कागजात पुगेमा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र
सेवा प्रवाह समय
आवश्यक कागजात पुगेमा कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्र
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
प्रशासन शाखा
आवश्यक कागजातहरू
1. संस्थाको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र
2. गाउँपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद
3. स्वीकृत कार्यक्रमको विस्तृत विवरण
4. अन्य आवश्यक कागजातहरू
शुल्क विवरण
गाउँपालिका आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
अध्यक्ष/ उपाध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत
प्रक्रिया चरणहरू
1. संस्थाको निर्णय प्रतिलिपि सहितको निवेदन पत्र
2. गाउँपालिकामा तोकिए बमोजिमको शुल्क तिरेको रसिद
3. स्वीकृत कार्यक्रमको विस्तृत विवरण
4. अन्य आवश्यक कागजातहरू
संबंधित कानून