| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रिया चरणहरू | संबंधित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 31 |
नयाँ विद्यालय खोल्ने अनुमति
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना पहिला विद्यालय सेवा क्षेत्रको भेलाले गरेको प्रतिबद्धतासहितको तोकिएको ढाँचामा निवेदनपत्र 2. सम्बन्धित वडाको विद्यालय सञ्चालन गर्ने सिफारिस पत्र र प्रतिबद्धता पत्र 3. प्रस्तावना पत्र 4. विद्यालय व्यवस्थापन समितिको गठन भएको कागजात तथा समितिको निर्णय प्रतिलिपि तथा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 5. नजिकका कम्तिमा दुई विद्यालयको सहमति पत्र 6. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि वा जग्गा भोगचलनको प्रमाणपत्रको प्रतिलिपि 7. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन 8. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घर बहाल तिरेको रसिद 9. तोकिए बमोजिमको रकम बुझाएको रसिद 10. विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनुपर्ने । 11. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि 12. स्थलगत निरीक्षण प्रतिवेदन 13. तोकिए बमोजिमको अन्य आवश्यक कागजातहरू |
सामूदायिक -निशुल्क नीजिको हकमा गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार |

बढीमा ३ महिना | शिक्षा शाखा प्रमुख | बढीमा ३ महिना | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना पहिला विद्यालय सेवा क्षेत्रको भेलाले गरेको प्रतिबद्धतासहितको तोकिएको ढाँचामा निवेदनपत्र 2. सम्बन्धित वडाको विद्यालय सञ्चालन गर्ने सिफारिस पत्र र प्रतिबद्धता पत्र 3. प्रस्तावना पत्र 4. विद्यालय व्यवस्थापन समितिको गठन भएको कागजात तथा समितिको निर्णय प्रतिलिपि तथा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 5. नजिकका कम्तिमा दुई विद्यालयको सहमति पत्र 6. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि वा जग्गा भोगचलनको प्रमाणपत्रको प्रतिलिपि 7. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन 8. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घर बहाल तिरेको रसिद 9. तोकिए बमोजिमको रकम बुझाएको रसिद 10. विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनुपर्ने । 11. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि 12. स्थलगत निरीक्षण प्रतिवेदन 13. तोकिए बमोजिमको अन्य आवश्यक कागजातहरू |
— | — |
| 32 |
कक्षा थप
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शूरु हुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन 2. विद्यालय स्थापनाको अनुमतिपत्र तथा सञ्चालन भइरहेको कक्षासम्मको अनुमतिपत्रको प्रतिलिपि 3. विद्यार्थी संख्याको विवरण 4. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि 5. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र 6. आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा भएको हुनुपर्ने 7. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 8. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 9. वार्षिक आयकर तिरेको रसिद 10. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि 11. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 12. तोकिए बमोजिमको रकम बुझाएको रसिद 13. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 14. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
सामूदायिक -निशुल्क नीजिको हकमा गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार |
सामूदायिक -निशुल्क नीजिको हकमा गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार |
बढीमा दुई महिना | शिक्षा शाखा प्रमुख | बढीमा दुई महिना | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शूरु हुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन 2. विद्यालय स्थापनाको अनुमतिपत्र तथा सञ्चालन भइरहेको कक्षासम्मको अनुमतिपत्रको प्रतिलिपि 3. विद्यार्थी संख्याको विवरण 4. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि 5. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र 6. आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा भएको हुनुपर्ने 7. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 8. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 9. वार्षिक आयकर तिरेको रसिद 10. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि 11. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 12. तोकिए बमोजिमको रकम बुझाएको रसिद 13. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 14. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
— | — |
| 33 |
बिषय थप
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन 2. विषय थप गर्नु पर्नाको कारण प्रष्ट भएको प्रस्तावना पत्र 3. विद्यार्थी संख्या विवरण 4. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि 5. पूर्वाधारको अवस्था खुलेको विवरण 6. आवश्यक जनशक्ति विवरण 7. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 8. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 9. वार्षिक आयकर तिरेको रसिद 10. तोकिए बमोजिमको रकम बुझाएको रसिद 11. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि 12. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 13. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 14. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | बढीमा दुई महिना | शिक्षा शाखा प्रमुख | बढीमा दुई महिना | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन 2. विषय थप गर्नु पर्नाको कारण प्रष्ट भएको प्रस्तावना पत्र 3. विद्यार्थी संख्या विवरण 4. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि 5. पूर्वाधारको अवस्था खुलेको विवरण 6. आवश्यक जनशक्ति विवरण 7. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 8. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 9. वार्षिक आयकर तिरेको रसिद 10. तोकिए बमोजिमको रकम बुझाएको रसिद 11. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि 12. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 13. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 14. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
— | — |
| 34 |
विधान तथा विनियमावली संशोधन
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. गुठियार समिति तथा विद्यालय व्यवस्थापन समितिबाट भएको निर्णय प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदन पत्र 2. विधान तथा विनियमावली परिवर्तन गर्नु पर्नाको कारण खुलेको तीन महले फारामसहितको पत्र 3. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 4. वार्षिक आयकर तिरेको रसिद 5. तोकिए बमोजिमको रकम बुझाएको रसिद 6. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 7. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 8. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | बढीमा एक महिना | शिक्षा शाखा प्रमुख | बढीमा एक महिना | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. गुठियार समिति तथा विद्यालय व्यवस्थापन समितिबाट भएको निर्णय प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदन पत्र 2. विधान तथा विनियमावली परिवर्तन गर्नु पर्नाको कारण खुलेको तीन महले फारामसहितको पत्र 3. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 4. वार्षिक आयकर तिरेको रसिद 5. तोकिए बमोजिमको रकम बुझाएको रसिद 6. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 7. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 8. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
— | — |
| 35 |
विद्यालयको स्थान परिवर्तन अनुमति
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र 2. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 3. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि 4. सम्बन्धित स्थानीय तहहरू वा वडाहरूको सिफारिस पत्र (स्थान परिवर्तन भई जाने र आउने स्थानको) 5. विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि 6. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि 7. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 8. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 9. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 10. तोकिए बमोजिमको रकम बुझाएको रसिद 11. वार्षिक आयकर तिरेको रसिद 12. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 13. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | बढीमा ३ महिना | शिक्षा शाखा प्रमुख | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र 2. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 3. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि 4. सम्बन्धित स्थानीय तहहरू वा वडाहरूको सिफारिस पत्र (स्थान परिवर्तन भई जाने र आउने स्थानको) 5. विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि 6. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि 7. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 8. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 9. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 10. तोकिए बमोजिमको रकम बुझाएको रसिद 11. वार्षिक आयकर तिरेको रसिद 12. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 13. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
— | — |
| 36 |
विद्यालयको नाम तथा स्वामित्व परिवर्तन
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र 2. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 3. कम्पनी रजिस्टारको कार्यालयबाट नाम परिवर्तन वा स्वामित्व परिवर्तन गरिएको प्रमाणपत्रको प्रतिलिपि 4. विद्यालय व्यवस्थापन/सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 5. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि 6. सम्बन्धित वडाको सिफारिस पत्र 7. विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि 8. शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि 9. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि 10. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 11. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 12. वार्षिक आयकर तिरेको रसिद 13. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 14. तोकिए बमोजिमको रकम बुझाएको रसिद 15. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 16. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | बढीमा १ महिना | शिक्षा शाखा प्रमुख | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र 2. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 3. कम्पनी रजिस्टारको कार्यालयबाट नाम परिवर्तन वा स्वामित्व परिवर्तन गरिएको प्रमाणपत्रको प्रतिलिपि 4. विद्यालय व्यवस्थापन/सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 5. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि 6. सम्बन्धित वडाको सिफारिस पत्र 7. विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि 8. शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि 9. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि 10. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 11. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 12. वार्षिक आयकर तिरेको रसिद 13. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 14. तोकिए बमोजिमको रकम बुझाएको रसिद 15. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 16. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
— | — |
| 37 |
संस्थागत विद्यालयको नवीकरण
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र 2. कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भई नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि 3. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 4. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि 5. सम्बन्धित वडाको सिफारिस पत्र 6. विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि 7. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि 8. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 9. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 10. वार्षिक आयकर तिरेको रसिद 11. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि 12. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 13. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 14. तोकिए बमोजिमको रकम बुझाएको रसिद 15. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि ७ दिन भित्र | शिक्षा शाखा प्रमुख | बढीमा १ महिना | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र 2. कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भई नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि 3. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 4. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि 5. सम्बन्धित वडाको सिफारिस पत्र 6. विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि 7. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि 8. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 9. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 10. वार्षिक आयकर तिरेको रसिद 11. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि 12. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 13. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 14. तोकिए बमोजिमको रकम बुझाएको रसिद 15. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
— | — |
| 38 |
पूर्व प्राथमिक तह सञ्चालन अनुमति
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. सम्बन्धित विद्यालयको व्यवस्थापन/संचालन समितिको निर्णयको प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदनपत्र 2. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 3. गुठी, कम्पनी वा सहकारी कुन प्रकृतिको विद्यालय सञ्चालन गर्ने हो सो अनुसारको विधान तथा विनियमावलीको प्रमाणित प्रतिलिपि 4. सम्बन्धित वडा कार्यालयको विद्यालय सञ्चालन गर्न दिएको सिफारिस पत्र 5. संस्थाको प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि 6. सबै भन्दा नजिकका दुई विद्यालयको सहमति पत्र 7. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन 8. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि 9. विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने । 10. स्थलगत निरीक्षण प्रतिवेदन 11. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि 12. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 13. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि 14. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 15. तोकिए बमोजिमको रकम बुझाएको रसिद 16. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि ३ महिना भित्र | — | शिक्षा शाखा प्रमुख | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. सम्बन्धित विद्यालयको व्यवस्थापन/संचालन समितिको निर्णयको प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदनपत्र 2. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 3. गुठी, कम्पनी वा सहकारी कुन प्रकृतिको विद्यालय सञ्चालन गर्ने हो सो अनुसारको विधान तथा विनियमावलीको प्रमाणित प्रतिलिपि 4. सम्बन्धित वडा कार्यालयको विद्यालय सञ्चालन गर्न दिएको सिफारिस पत्र 5. संस्थाको प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि 6. सबै भन्दा नजिकका दुई विद्यालयको सहमति पत्र 7. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन 8. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि 9. विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने । 10. स्थलगत निरीक्षण प्रतिवेदन 11. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि 12. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 13. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि 14. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 15. तोकिए बमोजिमको रकम बुझाएको रसिद 16. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
— | — |
| 39 |
सेवा प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. विद्यालयको सिफारिस 2. पत्र नियुक्ति पत्र 3. रमाना पत्र |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि ३ दिन भित्र | शिक्षा शाखा प्रमुख | कागजपत्र पुरा भएपछि ३ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. विद्यालयको सिफारिस 2. पत्र नियुक्ति पत्र 3. रमाना पत्र |
— | — |
| 40 |
कक्षा आठको विद्यार्थीको नाम थर तथा जन्म मिति संशोधन
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. सम्बन्धित व्यक्तिको निवेदन पत्र 2. जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि 3. विद्यालयको सिफारिस पत्र 4. सम्बन्धित विद्यार्थीको शैक्षिक प्रमाणपत्र/ सक्कल ग्रेड सिट 5. बाबु आमाको नागरिकताको प्रतिलिपि 6. दस्तुर तिरेको रसिद 7. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | शिक्षा शाखा प्रमुख | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |

| 41 |
शिक्षक सरुवा सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. शिक्षा नियमावली अनुसार तोकिएको ढाँचामा आवेदन 2. विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि 3. विद्यालयको सिफारिस पत्र 4. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि ३ दिन भित्र | शिक्षा शाखा प्रमुख | कागजपत्र पुरा भएपछि ३ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. शिक्षा नियमावली अनुसार तोकिएको ढाँचामा आवेदन 2. विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि 3. विद्यालयको सिफारिस पत्र 4. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
— | — |
| 42 |
कक्षा आठको ग्रेड सिट/ प्रमाणपत्रको प्रतिलिपि
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. प्रतिलिपि आवश्यक पर्नाको कारण खुलेको निवेदन 2. सक्कल प्रमाण पत्रको प्रतिलिपि वा प्रमाण पत्र जारी गर्ने संस्थाको सिफारिस पत्र 3. प्रतिलिपि दस्तुर तिरेको रसिद 4. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | शिक्षा शाखा प्रमुख | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा प्रमुख |

| 43 |
विभित्र सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. सिफारिस आवश्यक पर्नाको कारण खुलेको निवेदन पत्र/विद्यालयको पत्र 2. निवेदन दस्तुर तिरेको रसिद 3. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | शिक्षा शाखा प्रमुख | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. सिफारिस आवश्यक पर्नाको कारण खुलेको निवेदन पत्र/विद्यालयको पत्र 2. निवेदन दस्तुर तिरेको रसिद 3. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
— | — |
| 44 |
निवृत्तिभरण सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. सम्बन्धित शिक्षकको निवेदन पत्र 2. विद्यालय शिक्षक किताबखानाले तोकेका आवश्यक कागज प्रमाणहरू 3. विद्यालयको सिफारिस पत्र 4. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
निःशुल्क | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | शिक्षा शाखा प्रमुख | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. सम्बन्धित शिक्षकको निवेदन पत्र 2. विद्यालय शिक्षक किताबखानाले तोकेका आवश्यक कागज प्रमाणहरू 3. विद्यालयको सिफारिस पत्र 4. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
— | — |
| 45 |
शिक्षकको आय प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. निवेदन पत्र 2. विद्यालयको सिफारिस पत्र 3. तलबभत्ता, ग्रेड लगायतको विवरण 4. आवश्यक अन्य कागजातहरु 5. राजश्व तिरेको रसिद |