विधान तथा विनियमावली संशोधन

सेवा कोड: /education In-person

आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
लाग्ने समय
बढीमा एक महिना
सेवा प्रवाह समय
बढीमा एक महिना
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
शिक्षा शाखा
आवश्यक कागजातहरू
1. गुठियार समिति तथा विद्यालय व्यवस्थापन समितिबाट भएको निर्णय प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदन पत्र
2. विधान तथा विनियमावली परिवर्तन गर्नु पर्नाको कारण खुलेको तीन महले फारामसहितको पत्र
3. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
4. वार्षिक आयकर तिरेको रसिद
5. तोकिए बमोजिमको रकम बुझाएको रसिद
6. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण
7. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
8. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
शुल्क विवरण
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
शिक्षा शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून