बिषय थप
आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
लाग्ने समय
बढीमा दुई महिना
सेवा प्रवाह समय
बढीमा दुई महिना
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
शिक्षा शाखा
आवश्यक कागजातहरू
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन
2. विषय थप गर्नु पर्नाको कारण प्रष्ट भएको प्रस्तावना पत्र
3. विद्यार्थी संख्या विवरण
4. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि
5. पूर्वाधारको अवस्था खुलेको विवरण
6. आवश्यक जनशक्ति विवरण
7. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
8. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
9. वार्षिक आयकर तिरेको रसिद
10. तोकिए बमोजिमको रकम बुझाएको रसिद
11. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि
12. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण
13. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
14. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू

शुल्क विवरण
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
शिक्षा शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून
—