विद्यालयको नाम तथा स्वामित्व परिवर्तन

सेवा कोड: /education In-person

आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
लाग्ने समय
बढीमा १ महिना
सेवा प्रवाह समय
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
शिक्षा शाखा
आवश्यक कागजातहरू
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र
2. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि
3. कम्पनी रजिस्टारको कार्यालयबाट नाम परिवर्तन वा स्वामित्व परिवर्तन गरिएको प्रमाणपत्रको प्रतिलिपि
4. विद्यालय व्यवस्थापन/सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि
5. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि
6. सम्बन्धित वडाको सिफारिस पत्र
7. विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि
8. शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि
9. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि
10. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि
11. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन
12. वार्षिक आयकर तिरेको रसिद
13. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण
14. तोकिए बमोजिमको रकम बुझाएको रसिद
15. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
16. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
शुल्क विवरण
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
शिक्षा शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून