"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र दर्ता

सेवा कोड: /construction-license In-person

आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार
लाग्ने समय
कागजपत्र पुरा भएपछि, गाउँ कार्यपालिकाको निर्णय भएको ७ दिन भित्र
सेवा प्रवाह समय
कागजपत्र पुरा भएपछि, गाउँ कार्यपालिकाको निर्णय भएको ७ दिन भित्र
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
प्राविधिक शाखा प्रमुख/प्रशासन शाखा प्रमुख/योजना शाखा प्रमुख
आवश्यक कागजातहरू
1. स्वीकृत कार्यविधि बमोजिमको ढाँचाको निवेदन ।(अनुसुची–१ बमोजिमको ढाँचा)
2. स्थायी लेखा नं (मूल्य अभिवृद्धि कर समेतमा) दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि/कम्पनी रजिष्टारको कार्यालयको दर्ता प्रमाणपत्र
3. गाउँपालिकामा राजस्व बुझाएको रसिद
4. फर्मको प्रोपाइटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
5. सबै कागजपत्रहरु नोटरी पब्लिक बाट प्रमाणित हुनुपर्नेछ ।
6. कालिका गाउँपालिकाको घ वर्गको निर्माण व्यवसायी इजाजतप
शुल्क विवरण
गाउँपालिकाको स्वीकृत कार्यविधि र आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
प्राविधिक शाखा प्रमुख/प्रशासन शाखा प्रमुख/योजना शाखा प्रमुख
प्रक्रिया चरणहरू
1. स्वीकृत कार्यविधि बमोजिमको ढाँचाको निवेदन ।(अनुसुची–१ बमोजिमको ढाँचा)
2. स्थायी लेखा नं (मूल्य अभिवृद्धि कर समेतमा) दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि/कम्पनी रजिष्टारको कार्यालयको दर्ता प्रमाणपत्र
3. गाउँपालिकामा राजस्व बुझाएको रसिद
4. फर्मको प्रोपाइटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
5. सबै कागजपत्रहरु नोटरी पब्लिक बाट प्रमाणित हुनुपर्नेछ ।
6. कालिका गाउँपालिकाको घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, ले तोकेको योग्यता र प्रकृया पुरा गरेको हुनु पर्ने ।
संबंधित कानून