व्यवसाय दर्ता
आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ५ दिन भित्र
सेवा प्रवाह समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ५ दिन भित्र
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
प्रशासन शाखा
आवश्यक कागजातहरू
1. व्यवसाय दर्ता तगा नविकरण कार्यविधि,२०७६ अनुसुची–१ बमोजिमको निवेदन
2. भाडामा बस्ने भए भाडा रकम र भुक्तानी तरिका समेत खुलेको बहाल सम्झौता पत्र
3. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि–१
4. करदाताको हालसालै खिचेको पासपोर्ट साइजको फोटो
5. फर्म कम्पनी भएमा दर्ता इजाजत प्रमाणपत्र
6. आन्तरिक राजस्व कार्यालयमा अघिल्लो आ.व. सम्म कर तिरेको करदाता प्रमाणपत्रको प्रतिलिपि ।

शुल्क विवरण
गाउँपालिकाको आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
प्रशासन शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून
—