FAQs Complain Problems

व्यवसाय नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकीय प्रमुख
सेवा दिने कार्यालय: 
कालिका गाउँपालिका
सेवा शुल्क: 
आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • महानगरबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • बहाल सम्झौता
  • आफ्नै घर टहरा भए चा. लु. आ. वा. सम्मको मालपोत र घरजग्गा कर तिरेको 
प्रक्रिया: 
  • निवेदन सहितको तोकिएको कागजात पेश गर्ने
  • प्रशासकिय प्रमुखले सम्बन्धित फाँटमा तोक आदेश गर्ने
  • निवेदन दर्ता गर्ने
  • निवेदकले तोकेको शुलक बुझाउने
  • चलानी गरि निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने