सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकीय प्रमुख
सेवा दिने कार्यालय: 
कालिका गाउँपालिका
सेवा शुल्क: 
आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरु: 
- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- महानगरबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- बहाल सम्झौता
- आफ्नै घर टहरा भए चा. लु. आ. वा. सम्मको मालपोत र घरजग्गा कर तिरेको
प्रक्रिया: 
- निवेदन सहितको तोकिएको कागजात पेश गर्ने
- प्रशासकिय प्रमुखले सम्बन्धित फाँटमा तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- निवेदकले तोकेको शुलक बुझाउने
- चलानी गरि निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        