कालिका गाउँपालिका ३ नं. वडा कार्यालय, धारापानी, रसुवा

पर्यटकीय गाउँ कालिका गाउँपालिका वडा नं ३ साबिक धैबुङ्ग गाउँ विकास समिति, वडा नं १, २, ३, ४ मिलेर बनेको छ | यहाँको जनसंख्या १६६२​​ रहेको छ | यस वडाका जनप्रतिनिधि पुष्पराज न्यौपाने २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो | 

जनसंख्या: 

१६६२​

क्षेत्रफल(वर्ग कि.मी.):

२.८४

वडा फोन नं: 

 

पदाधिकारीहरु

१. वडा अध्यक्षः पुष्पराज न्यौपाने
२. वडा सदस्यः लालबहादुर थोक्रा
३. वडा सदस्यः अणप्रसाद आचार्य
४. महिला सदस्यः गीता घिमिरे
५. दलित महिला सदस्यः कान्छी भुषाल

कर्मचारीहरु 

१. वडा सचिवः गिता पाण्डेय

२. प्राविधिक: आरति भण्डारी
२. कृषि प्रविधिकः गोमा पनेरु
३. कार्यालय सहयोगी : सावित्री न्यौपाने

Ward Contact Number: 
९८६३४८०३९५