सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
प्रशासकीय प्रमुख
सेवा दिने कार्यालय:
कालिका गाउँपालिका
सेवा शुल्क:
आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- २ प्रतिफोटो
- बहाल सम्झौता
- आफ्नै घर टहरा भए चा. लु. आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको
- महानगरपालिकामा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरि व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
प्रक्रिया:
- निवेदन सहितको तोकिएको कागजात पेश गर्ने
- प्रशासकिय प्रमुखले सम्बन्धित फाँटमा तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- निवेदकले तोकेको शुलक बुझाउने
- चलानी गरि निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने