आ.व. २०८३/०८४ को प्रथम त्रैमासिक (श्रावण–असोज) सम्पादित कार्यहरूको स्वतः प्रकाशन प्रतिवेदन सम्बन्धी सूचना !
Powered by
riri one
सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा नियमावली, २०६५ को नियम ३ बमोजिम कालिका गाउँपालिका कार्यालयद्वारा आ.व. २०८३/०८४ को श्रावणदेखि असोज मसान्तसम्म सम्पादित प्रमुख कार्यहरूको स्वतः प्रकाशन प्रतिवेदन सार्वजनिक गरिएको छ। यस प्रतिवेदनमा गाउँपालिकाको सांगठनिक संरचना, बजेट तथा खर्चको स्थिति, शाखागत कार्यसम्पादन, दरबन्दी विवरण, जनप्रतिनिधि तथा कर्मचारी विवरण, विद्यालय तथा स्वास्थ्य संस्थाहरूको अवस्था र भोटेकोशी बाढी विपद्को एकीकृत विवरण समावेश गरिएको छ।