FAQs Complain Problems

सम्पत्ती कर मुल्याँकन

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख
सेवा दिने कार्यालय: 
कालिका गाउँपालिका
सेवा शुल्क: 
आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरु: 
  • नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि वा सक्कल | 
  • जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि |
  • घरनक्सा प्रमाण पत्र प्रतिलिपि |
  • सम्पत्तीधनी प्रमाणपुर्जाको प्रतिलिपि |
  • योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको मुल्याकंन |
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण |
  • मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।
प्रक्रिया: 
  • सम्पत्ति विवरण फारम भर्ने
  • दिएको विवरण अनुसार मूल्यांकनको समितिले मूल्यांकन गर्ने
  • सम्पत्ति मूल्यांकन भइसकेपछि आर्थिक एन बमोजिम कर तिर्ने