FAQs Complain Problems

संस्था दर्ता / नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकीय प्रमुख
सेवा दिने कार्यालय: 
कालिका गाउँपालिका
सेवा शुल्क: 
आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरु: 
  • विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर (दुई प्रतिशत) तिरेको रसिद / नतिरेको भए तिर्नु पर्ने
  • संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गा धनि प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेकोरसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
  • प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
  • निवेदन दर्ता गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने
  • निवेदकले तोकिएको शुल्क बुझाउने
  • चलानी गरि  निवेदकलाई सिफारिस उपलब्ध गराउने