सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
प्रशासकीय प्रमुख
सेवा दिने कार्यालय:
कालिका गाउँपालिका
सेवा शुल्क:
आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरु:
- कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- क.म.पा.मा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता आनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने
- निवेदन तोकिएको शुल्क बुझाउने
- चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने