FAQs Complain Problems

व्यवसाय बन्द सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रशासकीय प्रमुख
सेवा दिने कार्यालय: 
कालिका गाउँपालिका
सेवा शुल्क: 
आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरु: 
  • आफ्नो व्यवसायको बिस्तृत व्यहोरा सहित निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रकोप्रतिलिपि
  • चालु आ. व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाणपत्र
  • सम्झौता पत्रको प्रतिलिपि
  • स्थलगत प्रतिवेदन
  • विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
  • आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
  • प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने 
  • निवेदन दर्ता गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने
  • निवेदन तोकिएको शुल्क बुझाउने
  • चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने