सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा अध्य्क्षको सिफारिस पत्र
- जहाँ जानेहो त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
- बसाई सराई गरि आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
- घरमुलीको नागरिकताको प्रतिलिपि
प्रक्रिया:
- घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए परिवारको मूख्य व्यक्तिले सूचना दिने
- एकजनाको मात्र बसाई सराई भए निजले सूचना दिने