सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
कालिका गाउँपालिकाद्वारा विनियोजीय आर्थिक एन बमोजिम
आवश्यक कागजातहरु:
- नागरिकताको फोटोकपी |
- एकिकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी |
- लालपूर्जाको फोटोकपी |
- स्थायी नक्सापासको इजाजत पत्रको फोटोकपी |