FAQs Complain Problems

पासाङ् ल्हामु राजमर्गले छोएको खेत र पाखो को मुल्यांकन उस्तै छ तर मूल्य फरक छ के यसको कर पनि बराबर नै लाग्छ ?

  • राजमार्गले छोएको संगैको किताहरुको मुल्यांकन एउटा नै हुन्छ जसको कर पनि त्यहि अनुसार हुन्छ  |