सेवा प्रकार:
लाग्ने समय:
७ दिन
जिम्मेवार अधिकारी:
कविता देवकोटा (ईन्जिनियर)
सेवा दिने कार्यालय:
कालिका गाउँपालिका
सेवा शुल्क:
कालिका गाउँपालिकाद्वारा विनियोजित आर्थिक एन बमोजिम
आवश्यक कागजातहरु:
- नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि |
- चारित्रिक प्रमाण पत्र (ईन्जिनियर, ओभरसियर, आर्किटेक्ट, ड्राफ्टमेन) को प्रतिलिपि |
- गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण |
- नवीकरणको हकमा सक्कल प्रमाणपत्र |
प्रक्रिया:
- व्यहोरा सहितको निवेदन |
- वडा सचिवको किटानी सिफारीस |
- कार्यालय प्रमुखको तोक आदेश |
- निवेदन दर्ता |
- प्रमाण-पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत |
- प्रमाणपत्रमा कार्यालयको छाप |