FAQs Complain Problems

जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
कालिका गाउँपालिकाद्वारा विनियोजीय आर्थिक एन बमोजिम
आवश्यक कागजातहरु: 
  • निवेदन |
  • निवेदक तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता वा जन्मदर्ता, मृत्युदर्ता मृतकको २ वा सो भन्दा वढी हकदारहरु भएमा हकदारको उपस्थितिमा मञ्जूरीनामा |
  • जग्गा धनी प्रमाण पुर्जा |
  • एकिकृत सम्पत्ती कर तिरेको रसिद |
  • नाता प्रमाणितको फोटोकपी आवश्यक भएमा नापी नक्सा |
  • सम्बन्धित वाडाको भन्दा अन्य वडाको हकमा स्थानीय तहको किटानी सिफारिश पत्र वा वसाई सराई प्रमाण पत्र |