उद्यम विकास सहजकर्ता सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना । आवेदकले गाउँपालिकाको आर्थिक ऐन २०७७/०७८ अनुसारको दस्तुर कार्यालयको आर्थिक प्रशासन शाखा वा प्राइम कमर्शिल बैंक लि. कालिकास्थान शाखाको खाता नं. ग-१-१- आन्तरिक राजशव खाता कालिका गा.पा. - ०६६००१७६CA मा तिरेको सक्कल कपी scan गरी आवेदनका साथ इमेल पठाउन सकिनेछ ।