FAQs Complain Problems

आफ्नो घर भाडामा दिएको छ केहि कोठामा आफुले पनि व्यवसाय पनि गरेको छ भाडाको सरकारलाई वहाल कर तिरेको छ र आफुले गरेको व्यवसायको पनि व्यावसायिक कर तिरेको छ भने अब त्यसमा घरको कर तिर्दा ब्यापारिक कर तिर्नु पर्छा कि पर्दैन ?

  • अहिले जनताको गुनाशो सम्बोधन गर्नलाई एउटा कार्यदल बनाएको उपाध्यक्ष को संयोजकत्वमा त्यसबाट सम्बोधन होला |