ताजा अपडेट
सेवाहरु


- निवेदन पत्र
- बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा अध्य्क्षको सिफारिस पत्र
- जहाँ जानेहो त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
- बसाई सराई गरि आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
- घरमुलीको नागरिकताको प्रतिलिपि


- निवेदन पत्र
- अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
- पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
- केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने


- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- महानगरबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- बहाल सम्झौता
- आफ्नै घर टहरा भए चा. लु. आ. वा. सम्मको मालपोत र घरजग्गा कर तिरेको


- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- २ प्रतिफोटो
- बहाल सम्झौता
- आफ्नै घर टहरा भए चा. लु. आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको
- महानगरपालिकामा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरि व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि


- विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर (दुई प्रतिशत) तिरेको रसिद / नतिरेको भए तिर्नु पर्ने
- संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गा धनि प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेकोरसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


- कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- क.म.पा.मा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


- व्यवसाय संचालन नभएको कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- क.म.पा.मा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
- आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- स्थलगत प्रतिवेदन


- निवेदन पत्र
- व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि


- आफ्नो व्यवसायको बिस्तृत व्यहोरा सहित निवेदन पत्र
- नागरिकता प्रमाणपत्रकोप्रतिलिपि
- चालु आ. व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाणपत्र
- सम्झौता पत्रको प्रतिलिपि
- स्थलगत प्रतिवेदन
- विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
- आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


- सम्बन्धित बच्चाको बाबुको नागरिकता
- आमाको नागरिकता
- नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
- अस्पतालमा भए अस्पतालको कागजात