कालिका गाउँपालिका १ नं. वडा कार्यालय, राम्चे, रसुवा

पर्यटकीय गाउँ कालिका गाउँपालिका वडा नं १ साबिक राम्चे गाउँ विकास समिति, वडा नं  १,२,३,४,५,६,७,८,९  मिलेर बनेको छ | यहाँको जनसंख्या २२६८​ रहेको छ | यस वडाका जनप्रतिनिधि मालफुर्पा तामाङ  स्याङ्वा​ २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो | 

जनसंख्या: 

२२६८

क्षेत्रफल(वर्ग कि.मी.):

१०.८५​

वडा फोन नं: 

 

पदाधिकारीहरु 

१. वडा अध्यक्षः मालफुर्पा तामाङ  स्याङ्वा
२. महिला सदस्यः कल्पना तामाङ 
३. वडा सदस्यः उर्पा थोक्रा तामाङ
४. वडा सदस्यः लाक्पा छिरिङ तामाङ

कर्मचारीहरु 

१. वडा सचिवः ठाकुरप्रसाद अधिकारी
२. पशु प्राविधिकः राजेन्द्र अगस्ती
३. कार्यालय सहयोगीः क्राउर तामाङ