FAQs Complain Problems

ताजा अपडेट

कालिका गाउँपालिकाको कार्यालय

Read More

निर्माणाधीन जिबजिबे ग्रामीण अस्पताल

Read More

कालिका ५ बाट देखिएको मनमोहक दृश्य

Read More

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

Pages

सूचना तथा जानकारी

जन प्रतिनिधि

अध्यक्ष
अध्यक्ष
harikrishnadevkota40@gmail.com
9851031394
उपाध्यक्ष
उपाध्यक्ष
tamangmeera46@gmail.com
9841084466

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
krishnakunwar906@gmail.com
9851185096

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०
आवश्यक कागजातहरुः-
  • दुलाहा–दुलहीको नागरिकता
  •  दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
  • माइती तर्फ बाबु + आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता |
  • सूचना दिने मानिसको नागरिकता |
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कालिका गाउँपालिकाद्वारा विनियोजीय आर्थिक एन बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन |
  • निवेदक तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता वा जन्मदर्ता, मृत्युदर्ता मृतकको २ वा सो भन्दा वढी हकदारहरु भएमा हकदारको उपस्थितिमा मञ्जूरीनामा |
  • जग्गा धनी प्रमाण पुर्जा |
  • एकिकृत सम्पत्ती कर तिरेको रसिद |
  • नाता प्रमाणितको फोटोकपी आवश्यक भएमा नापी नक्सा |
  • सम्बन्धित वाडाको भन्दा अन्य वडाको हकमा स्थानीय तहको किटानी सिफारिश पत्र वा वसाई सराई प्रमाण पत्र |
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कालिका गाउँपालिकाद्वारा विनियोजीय आर्थिक एन बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन |
  • निवेदकको ने.ना.प्र.प. |
  • शेष पछिको वकस पत्र |
  • मृत्यू दर्ता र नाता प्रमाणित |
  • ज.ध.प्र.पु. |
  • एकिकृत सम्पत्तिकर तिरेको रसिदको फोटोकपी ।
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर फिल्ड निरिक्षण गर्नुपर्ने अवस्था वाहेक सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कालिका गाउँपालिकाद्वारा विनियोजीय आर्थिक एन बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन |
  • स्थलगत सर्जमिन मुचुल्का |
  • फिल्ड बुक |
  • नाता प्रमाणित |
  • मृत्युदर्ता |
  • नागरिकता |
  • नापी नक्साकोे फोटोकपी |
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कालिका गाउँपालिकाद्वारा विनियोजीय आर्थिक एन बमोजिम
आवश्यक कागजातहरुः-
  • नागरिकताको फोटोकपी |
  • एकिकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी |
  • लालपूर्जाको फोटोकपी |
  • स्थायी नक्सापासको इजाजत पत्रको फोटोकपी |
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- कविता देवकोटा (ईन्जिनियर)
सेवा दिने कार्यालयः- कालिका गाउँपालिका
सेवा शुल्कः- कालिका गाउँपालिकाद्वारा विनियोजित आर्थिक एन बमोजिम
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि |
  • चारित्रिक प्रमाण पत्र (ईन्जिनियर, ओभरसियर, आर्किटेक्ट, ड्राफ्टमेन) को प्रतिलिपि |
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण |
  • नवीकरणको हकमा सक्कल प्रमाणपत्र |
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- कविता देवकोटा (ईन्जिनियर)
सेवा दिने कार्यालयः- कालिका गाउँपालिका
सेवा शुल्कः- गाउँपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि |
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि |
  • जग्गाको कित्ता नं. देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
  • कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा |
  • कार्यालयको स्वीकृत फरमेटमा तयार भएको कम्प्युटरकृत गरिएको घरको डिजाइन नक्सा – ३ प्रति |
  • तला थपको लागी भए पहिले नक्सा पास भएको घरको डिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि |
  • नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि |
  • नक्सापास फाराम राजस्व प्रशासनबाट खरिद गर्नु पर्ने |
  • गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण |
  • फोटो ४ प्रति | व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा) |
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- कालिका गाउँपालिका
सेवा शुल्कः- धरौटी बमोजिम
आवश्यक कागजातहरुः-
  • धरौटिको सक्कली रसिद |
  • घरनक्सा पास गरेको हकमा घर निमार्ण सम्पन प्रमाणपत्र प्रतिलिपी |
  • सार्वजनिक परीक्षण गरेको प्रमाण प्रतिलिपी |
  • जाँचपास तथा फरफारक सम्पन्न गरेको निर्णय प्रतिलिपी |
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- कालिका गाउँपालिका
सेवा शुल्कः- आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि वा सक्कल | 
  • जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि |
  • घरनक्सा प्रमाण पत्र प्रतिलिपि |
  • सम्पत्तीधनी प्रमाणपुर्जाको प्रतिलिपि |
  • योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको मुल्याकंन |
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण |
  • मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।

Pages