कालिका गाउँपालिका ५ नं. वडा कार्यालय, जिवजिवे, रसुवा

पर्यटकीय गाउँ कालिका गाउँपालिका वडा नं ५ साबिक धैबुङ्ग ​​गाउँ विकास समिति, वडा नं ८,९​  र भोर्ले गाउँ विकास समिति, वडा नं १ ​मिलेर बनेको छ | यहाँको जनसंख्या १९३८ रहेको छ | यस वडाका जनप्रतिनिधि रामहरि देवकोटा २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो | 

जनसंख्या: 

१९३८

क्षेत्रफल(वर्ग कि.मी.):

७०​

वडा फोन नं: 

 

पदाधिकारीहरु

१. वडा अध्यक्षः रामहरि देवकोटा
२. वडा सदस्यः अर्जुनप्रसाद पौडेल 
३. वडा सदस्यः इन्द्रप्रसाद पौडेल 
४. महिला सदस्यः सावित्री पुडासैनी
५. दलित महिला सदस्यः सृजना नेपाली

कर्मचारीहरु 

१. वडा सचिवः मिननाथ पौडेल
२. कर्यालय सहयोगी 
३. हरिशरण देवकोटा