FAQs Complain Problems

कालिका गाउँपालिका ५ नं. वडा कार्यालय, जिवजिवे, रसुवा

पर्यटकीय गाउँ कालिका गाउँपालिका वडा नं ५ साबिक धैबुङ्ग ​​गाउँ विकास समिति, वडा नं ८,९​  र भोर्ले गाउँ विकास समिति, वडा नं १ ​मिलेर बनेको छ | यहाँको जनसंख्या १९३८ रहेको छ | यस वडाका जनप्रतिनिधि सन्दिप पौडेल  २०७९ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो | 

जनसंख्या: 

१९३८

क्षेत्रफल(वर्ग कि.मी.):

७०​

वडा फोन नं: 

 

पदाधिकारीहरु

१. वडा अध्यक्षः - सन्दीप पौडेल, फोन नं 9818252242
२. वडा सदस्यः - बहादुर सिं तामाङ 
३. वडा सदस्यः 
४. महिला सदस्यः सर्मिला घले
५. दलित महिला सदस्यः कल्पना बिश्वकर्मा 

कर्मचारीहरु 

१. वडा सचिवः मिननाथ पौडेल

२. कृषि प्राविधिकः- चिरन्जिवि भट्टराई

३. पशु प्राविधिकः- आस्था सापकोटा
३. प्राविधिक: मोचनाथ ढकाल
४. कार्यालय सहयोगी: हरिशरण देवकोटा

Ward Contact Number: 
9841893374