कालिका गाउँपालिका ४ नं. वडा कार्यालय, धुसेनी, रसुवा

पर्यटकीय गाउँ कालिका गाउँपालिका वडा नं ४ साबिक भोर्ले गाउँ विकास समिति, वडा नं  ६, ८, 9 मिलेर बनेको छ | यहाँको जनसंख्या १०८८​ रहेको छ | यस वडाका जनप्रतिनिधि मंगलमान लो तामाङ​ २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो | 

जनसंख्या: 

१०८८

क्षेत्रफल(वर्ग कि.मी.):

४.३४​

वडा फोन नं: 

 

पदाधिकारीहरु

१. वडा अध्यक्षः मंगलमान लो तामाङ
२. वडा सदस्यः ज्ञानबहादुर तामाङ
३. वडा सदस्यः ठाकुप्रसाद देवकोटा
४. महिला सदस्यः सानुमाया तितुङ
५. दलित सदस्यः चनमति वि.क.

कर्मचारीहरु 

१. वडा सचिवः इश्वर आचार्य
२. कार्यालय सहयोगीः वलराम पौडेल