FAQs Complain Problems

कालिका गाउँपालिका २ नं. वडा कार्यालय, धैबुङ, रसुवा

पर्यटकीय गाउँ कालिका गाउँपालिका वडा नं २ साबिक लहरेपौवा गाउँ विकास समिति, वडा नं  ८ र धैबुङ्ग गाउँ विकास समिति, वडा नं ५, ६, ७ मिलेर बनेको छ | यहाँको जनसंख्या २४६२​ रहेको छ | यस वडाका जनप्रतिनिधि उमेश बहादुर न्यौपाने​ २०७९ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो | 

जनसंख्या: 

२४६२

क्षेत्रफल(वर्ग कि.मी.):

१०४.५​

वडा फोन नं: 

 

पदाधिकारीहरु

१. वडा अध्यक्षः उमेश बहादुर न्यौपाने फोन नं.9851315130
२. वडा सदस्यः  सेर बहादुर गलान
३. वडा सदस्यः  किप्पा छिरिङ स्याङवा
४. महिला सदस्यः किप्पा थोक्रा
५. दलित महिला सदस्यः लिला नगर्जी 

कर्मचारीहरु

१. वडा सचिवः गोविन्द प्रसाद आचार्य

२. प्राविधिक: निवाश बस्नेत

३. कृषि प्रविधिकः 
४.कार्यालय सहयोगीः बिमला आचार्य

Ward Contact Number: 
9841720084