कालिका गाउँपालिका २ नं. वडा कार्यालय, धैबुङ, रसुवा

पर्यटकीय गाउँ कालिका गाउँपालिका वडा नं २ साबिक लहरेपौवा गाउँ विकास समिति, वडा नं  ८ र धैबुङ्ग गाउँ विकास समिति, वडा नं ५, ६, ७ मिलेर बनेको छ | यहाँको जनसंख्या २४६२​ रहेको छ | यस वडाका जनप्रतिनिधि विक्रम लोप्चन​ २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो | 

जनसंख्या: 

२४६२

क्षेत्रफल(वर्ग कि.मी.):

१०४.५​

वडा फोन नं: 

 

पदाधिकारीहरु

१. वडा अध्यक्षः विक्रम लोप्चन
२. वडा सदस्यः  कृष्णप्रसाद न्यौपाने 
३. वडा सदस्यः  कृष्णबहादुर आचार्य 
४. महिला सदस्यः चित्रकुमारी भट्ट
५. दलित महिला सदस्यः सुकुलक्ष्मी वि.क. 

कर्मचारीहरु

 १. वडा सचिवः गोविन्द प्रसाद आचार्य
२. कृषि प्रविधिकः सिता पौडेल
३.कार्यालय सहयोगीः बिमला आचार्य