All wards
आधारभूत जानकारी
फणिन्द्र प्रसाद न्यौपाने
9869636912
wardofficekalika@gmail.com
धारापानी,रसुवा
Ward statistics
Population
1662
Households
0
Area
2.84
संक्षिप्त विवरण (Short Description)
पर्यटकीय गाउँ कालिका गाउँपालिका वडा नं ३ साबिक धैबुङ्ग गाउँ विकास समिति, वडा नं १, २, ३, ४ मिलेर बनेको छ | यहाँको जनसंख्या १६६२ रहेको छ | यस वडाका जनप्रतिनिधि फणिन्द्र प्रसाद न्यौपाने २०७९ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |