All wards
आधारभूत जानकारी
सन्दिप पौडेल
9841893374
kalikajibjibe5@gmail.com
जिवजिवे,रसुवा
Ward statistics
Population
1938
Households
0
Area
70
संक्षिप्त विवरण (Short Description)
पर्यटकीय गाउँ कालिका गाउँपालिका वडा नं ५ साबिक धैबुङ्ग गाउँ विकास समिति, वडा नं ८,९ र भोर्ले गाउँ विकास समिति, वडा नं १ मिलेर बनेको छ | यहाँको जनसंख्या १९३८ रहेको छ | यस वडाका जनप्रतिनिधि सन्दिप पौडेल २०७९ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |