अपाङ्गता परिचयपत्र प्रदान
आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
निःशुल्क
लाग्ने समय
वडाबाट सिफारिस प्राप्त भई अपांगता सम्बन्धी स्थानीय समन्वय समितिबाट निर्णय भएको मितिले ३ दिन भित्र
सेवा प्रवाह समय
वडाबाट सिफारिस प्राप्त भई अपांगता सम्बन्धी स्थानीय समन्वय समितिबाट निर्णय भएको मितिले ३ दिन भित्र
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
महिला तथा बालबालिका शाखा
आवश्यक कागजातहरू
1. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र
2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
3. सम्बन्धित वडा कार्यालयको सिफारिस
4. स्थायी बसोबास खुलेको प्रमाण
5. सम्बन्धित चिकित्सकको सिफारिस
6. नागरिकताको प्रतिलिपि वा जग्गा धनी प्रमाण पुर्जा
7. बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि
8. पासपोर्ट साइजको फोटो -२प्रति
9. अपाङ्गता देखिने फोटो -१प्रति (सम्भव भए सम्म)
10. गाउँपालिका स्तरीय अपांगता समन्वय समितिको निर्णय
11. अन्य आवश्यक कागज प्रमाणहरु

शुल्क विवरण
निःशुल्क
जिम्मेवार व्यक्ति / खण्ड
महिला तथा बालबालिका शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून
—