कृषि समूह दर्ता तथा नवीकरण

सेवा कोड: /agri In-person

आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
सेवा प्रवाह समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
कृषि विकास शाखा
आवश्यक कागजातहरू
1. सम्बन्धित समूहको निवेदन वा पत्र
2. प्रस्तावित समूहको विधान
3. सम्बन्धित वडाको सिफारिस
4. कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि
5. समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि
6. समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
7. अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२प्रतिफोटो
8. अन्य आवश्यक कागजातहरू
शुल्क विवरण
गाउँपालिकाको आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
कृषि विकास शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून