पशु पन्छी बीमा सिफारिस

सेवा कोड: /vet In-person

आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
सेवा प्रवाह समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
पशु विकास शाखा
आवश्यक कागजातहरू
1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
3. परियोजनाको प्रस्ताव
4. सम्बन्धित वडाको सिफारिस
5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
6. विक्रेताको प्रमाणपत्र
7. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
8. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
9. व्यवसाय कर तिरेको प्रमाण
10. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
11. क्षति भएको विवरण देखिने प्रमाण वा प्राविधिकको निरीक्षण प्रतिवेदन
12. अन्य आवश्यक कागजातहरू
शुल्क विवरण
गाउँपालिकाको आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
पशु विकास शाखा
प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून