नयाँ घर नक्सा दर्ता र नक्सा पास (प्लिन्थ लेभल सम्मको अस्थायी इजाजत)

सेवा कोड: /building-permit In-person

आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
४५ दिन भित्र
सेवा प्रवाह समय
४५ दिन भित्र
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
भवन तथा नक्सा शाखा
आवश्यक कागजातहरू
1. नक्सा पास दरखास्त फाराम
2. गाउँपालिकाको राजस्व शाखामा नक्सा पास दरखास्त फाराम खरिदका लागि तोकिएको दस्तुर बुझाएको रसिद
3. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
4. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
5. चालूआ.व.कोसम्पत्ति कर/‍ मालपोत तिरेको रसिद
6. कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति
7. लिखित रजिस्ट्रेसन पासको प्रतिलिपि
8. जग्गा कुनै निकायमा धितोको रूपमा राखेको भए सम्बन्धित निकायको स्वीकृति पत्र
9. नक्सा वाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृति पत्र
10. बाटो स्पष्ट नभएमा प्लट रजिस्टर उतार
11. वारेस राखी नक्सा पास गर्नुपर्ने भएमा वारेसनामा र वारेसको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
12. गा.पा.मा सूचीकृत डिजाइनरद्वारा आफ्नो नेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित गाउँपालिकाबाट निर्धारित मापदण्ड अनुसार नक्सा तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टि गरी सो को सक्कल प्रति ।
13. घर निर्माणका लागि नक्सामा बाटो स्पष्ट नभएमा सम्बन्धित वडाबाट चलनचल्तीको बाटोको सिफारिस पत्र ।
14. सूचनाको म्याद भित्र दावी विरोध नआएमा, तोकिएको म्याद पूरा भएपछि सम्बन्धित जग्गामा सम्बन्धित वडा सचिव वा निजले तोकेको प्रतिनिधिले सम्बन्धित जग्गाधनी र वडा प्रतिनिधिको रोहबरमा साध सधियारको रोहबरमा सर्जमिन मुचुल्का गराई सम्बन्धित शाखामा पेश गर्ने ।
15. प्राविधिक दृष्टिले उक्त घर नक्सापास गर्न उपयुक्त रहेको नरहेको बारे स्थलगत रूपमा गई प्रतिवेदन दिएपछि मात्र वडा कार्यालयले घर नक्सापासका लागि गाउँपालिकामा सिफारिस गर्ने |
16. भूकम्प पीडितको हकमा
o भूकम्प पीडित परिचय पत्र
o भूकम्प पीडित सम्झौता
o भूकम्प पीडित निस्सा
o भूकम्पबाट क्षति भई घर पाताल भएको भन्ने सम्बन्धित वडाको सिफारिस
शुल्क विवरण
आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
भवन तथा नक्सा शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून