तल्ला थप
आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
४५ दिन भित्र
सेवा प्रवाह समय
४५ दिन भित्र
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
भवन तथा नक्सा शाखा
आवश्यक कागजातहरू
1. सम्बन्धित व्यक्तिको निवेदन
2. सम्बन्धित वडाको सिफारिस
3. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
4. जग्गाधनी प्रमाण पुर्जाको सक्कल र प्रतिलिपि
5. चालू आ.व. सम्मको सम्पत्ति कर चुक्ता प्रमाणपत्र र रसिदको प्रतिलिपि
6. स्वीकृत घर नक्साको सक्कल
7. स्थायी इजाजत प्रमाणपत्रको सक्कल र प्रतिलिपि
8. गा.पा.मा सूचीकृत डिजाइनरद्वारा आफ्नो नेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित गाउँपालिकाबाट निर्धारित मापदण्ड अनुसार तल्ला थपको नक्सा तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टि गरी सो को सक्कल प्रति ।
9. कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति
10. तल्ला थप गर्न सकिने प्राविधिक प्रतिवेदन ।
11. घरधनीको २ प्रति पासपोर्ट साइजको फोटो

शुल्क विवरण
गाउँपालिकाको आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
भवन तथा नक्सा शाखा प्रमुख
प्रक्रिया चरणहरू
४५ दिन भित्र
संबंधित कानून
—