नक्सा संशोधन

सेवा कोड: /building-permit In-person

आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
लाग्ने समय
कागजपत्र पुरा भएपछि ७ दिन भित्र
सेवा प्रवाह समय
कागजपत्र पुरा भएपछि ७ दिन भित्र
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
प्राविधिक शाखा
आवश्यक कागजातहरू
1. सम्बन्धित व्यक्तिको निवेदन
2. संशोधन गर्नुपर्ने नक्साको सक्कल ४ प्रति
3. पास भएको पुरानो नक्साको प्रति
4. निर्माण इजाजतपत्रको प्रतिलिपि
5. चालूआ.व. सम्मसम्पत्ती कर बुझाएको रसिदको प्रतिलिपि
6. गा.पा.मा सूचीकृत डिजाइनरद्वारा आफ्नो नेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित गाउँपालिकाबाट निर्धारित मापदण्ड अनुसार संशोधित नक्साको डिजाइन तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टि गरी सो को सक्कल प्रति ।
7. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
8. जग्गाधनी प्रमाण पूर्जाको सक्कल र प्रतिलिपि
शुल्क विवरण
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
भवन तथा नक्सा शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून