उपभोक्ता समितिसँग योजना सम्झौता तथा पेश्की प्रदान
आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
लाग्ने समय
कागजपत्र पुरा भएपछि ३ दिन भित्र
सेवा प्रवाह समय
कागजपत्र पुरा भएपछि ३ दिन भित्र
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
योजना तथा प्राविधिक शाखा
आवश्यक कागजातहरू
1. योजना सम्झौताका लागि उपभोक्ता समितिको तर्फबाट निवेदन
2. योजनाको प्राविधिक लागत ईस्टिमेट
3. निर्वाचित वडा जन प्रतिनिधिको रोहबरमा सरोकारवाला पक्षहरू सहितको भेलाबाटउपभोक्तासमिति तथा अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि
4. उपभोक्ता समिति गठनमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको हुनुपर्ने साथै उपभोक्ता समिति समावेशे हुनुपर्ने
5. संगठित संघसस्था, समूह, क्लब समिति आदि जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भएमा समितिको बैठकको निर्णय प्रतिलिपि
6. अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमध्ये १ पद महिला हुनुपर्ने
7. उपभोक्ता समितिको छाप
8. उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
9. सम्झौताको लागि सम्बन्धित वडा कार्यालयको सिफारिस
10. निर्माणको विवरण र लागत सहभागिता सम्बन्धी निर्णय प्रतिलिपि
11. उपभोक्ता समितिको नाममा बैंक खाता खोल्नका निम्ति बढीमा तीन जना ( एक महिला सहित ) पदाधिकारीहरूको संयुक्त दस्तखतबाट संचालन गर्ने गरी बैंकको नाम समेत उल्लेख भएको निर्णयको समितिको खाता संचालकको 2/2 प्रति पासपोर्ट साइजको फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि
12. ठेक्काबाट हुने कामको हकमा बोलपत्र समितिको निर्णय, निर्माण व्यवसायीको निवेदन र तोकिए बमोजिमको कार्यसम्पादन जमानत
13. मोबिलाईजेसन पेश्कीको हकमा पेश्की रकम बराबरको बैक जमानत
14. ठेक्का सम्बन्धी अन्य कुराहरूको हकमा बोलपत्र सम्बन्धी कागजात र सम्झौता बमोजिम हुने ।

शुल्क विवरण
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
योजना तथा प्राविधिक शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून
—