धरौटी फिर्ता
आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
निशुल्क
लाग्ने समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही
सेवा प्रवाह समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
योजना तथा प्राविधिक शाखा
आवश्यक कागजातहरू
1. धरौटी फिर्ता सम्बन्धी निवेदन पत्र
2. उपभोक्ता समितिको हकमा सम्बन्धीत वडाको काम सम्पन्न भएको सिफारिस
3. ठेक्काबाट निर्माण कार्य भएको भए सम्झौतामा उल्लेख भए सोही बमोजिम र नभएको हकमा सार्वजनिक खरिद ऐन/नियमानुसार
4. सम्पन्नभएको काम मर्मत सम्भार अवधिसम्म दुरुस्त भएको प्राबिधिक प्रतिबेदन
5. भुक्तानी आ.व.को आन्तरिक राजस्व कार्यालयवाट जारी भएको कर चुक्ता प्रमाणपत्र र मु.अ.क. समायोजन पत्रका प्रतिलिपि

शुल्क विवरण
निशुल्क
जिम्मेवार व्यक्ति / खण्ड
योजना तथा प्राविधिक शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून
—