पूर्वाधार बाहेकका प्रवर्धनात्मक योजना तथा कार्यक्रमहरूको सम्झौता, पेश्की तथा अन्तिम भुक्तानी

सेवा कोड: /planning In-person

आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
निःशुल्क
लाग्ने समय
कागजात पुरा भएपछि ७ दिन भित्र
सेवा प्रवाह समय
कागजात पुरा भएपछि ७ दिन भित्र
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
योजना तथा प्राविधिक शाखा
आवश्यक कागजातहरू
1. कार्यक्रम सम्झौताका लागि सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णय सहितको निवेदन
2. कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति
3. गाउँपालिकाको स्वीकृत नर्म्स बमोजिमको कार्यक्रमको प्रस्ताव
4. दर्ता भएको संस्थाको हकमा संस्थाको विधान र पछिल्लो आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन
5. कार्यक्रम सञ्चालनका लागि गरिने लागत सहभागिता सम्बन्धी विवरण
6. पेश्की लिनुपर्ने भएमा पेश्की पाऊँ भन्ने व्यहोराको निवेदन
7. कार्यक्रम सम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्दा संस्थाको पत्र, कार्यक्रम सञ्चालन भएको र सम्पन्न भएको झलक देखिने फोटाहरु, गाउँस्तरिय अनुगमन समितिको सिफारिस र खर्चको तेरिज तथा प्रमाणित बिल भर्पाईहरू पेश गर्नु पर्नेछ ।
शुल्क विवरण
निःशुल्क
जिम्मेवार व्यक्ति / खण्ड
योजना तथा प्राविधिक शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून