विभिन्न प्रकारका सिफारिस
आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
लाग्ने समय
कागजपत्र पूरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
सेवा प्रवाह समय
कागजपत्र पूरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
प्रशासन योजना तथा प्राविधिक शाखा
आवश्यक कागजातहरू
1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन
2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि/परिचय खुल्ने कागजातको प्रमाणपत्रको प्रतिलिपि
3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
4. सम्बन्धीत सिफारिसको लागि आबश्यक अन्य कागजातहरु
क) न्यायिक समिति सम्बन्धी
1. कानुन बमोजिम हकदैया पुगेको व्यक्तिको रितपुर्वकको उजुरी निवेदन
2. नागरिकताको प्रमाणपत्र

4. वडा स्तरबाट विवाद समाधान तथा मेलमिलापका लागि प्रयास भएको भए सो सम्बन्धी निर्णय तथा कागजातहरू
5. उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवं कागजात
6. प्रतिवादी संख्या बराबरको उजुरीको प्रतिलिपि

शुल्क विवरण
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
प्रशासन,योजना तथा प्राविधिक शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून
—