स्थानीय सरकार संचालन ऐन -2074 को दफा ४7(२) बमोजिम न्यायिक समिति सम्बन्धी सेवा सुविधाहरू
आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
लाग्ने समय
दर्ता कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट, म्याद तामेल उत्तरगया गाउँपालिका क्षेत्रमा मात्र भए ३ दिन र सो भन्दा बाहिर भए ७ दिन फिल्ड रिपोर्ट पेश गर्ने समय ७ दिन
सेवा प्रवाह समय

उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
न्यायिक समितिको सचिवालय
आवश्यक कागजातहरू
1. कानुन बमोजिम हकदैया पुगेको व्यक्तिको रितपुर्वकको उजुरी निवेदन
2. नागरिकताको प्रमाणपत्र
3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
4. वडा स्तरबाट विवाद समाधान तथा मेलमिलापका लागि प्रयास भएको भए सो सम्बन्धी निर्णय तथा कागजातहरू
5. उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवं कागजात
6. प्रतिवादी संख्या बराबरको उजुरीको प्रतिलिपि

शुल्क विवरण
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
गाउँपालिका उपाध्यक्ष/ न्यायीक सहजकर्ता
प्रक्रिया चरणहरू

संबंधित कानून
—