अन्य भुक्तानी
आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
निःशुल्क
लाग्ने समय
कागजात पूरा भएपछी ७ दिन भित्र
सेवा प्रवाह समय
कागजात पूरा भएपछी ७ दिन भित्र
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
आ.प्र. शाखा
आवश्यक कागजातहरू
1. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन
2. कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति
3. खर्चको विल भर्पाईहरू रू.१००० र (वा सो भन्दा माथि रु २०००० बीस हजार सम्म प्यान बिल र सो भन्दा माथिको हकमा भ्याट (VAT) विल अनिवार्य हुनु पर्नेछ ।
4. सामानहरूको हकमा प्रचलित खरिद विधि अनुसार खरिद भई दाखिला प्रतिवेदन
5. खर्चको तेरिज तथा प्रमाणित बिल भर्पाईहरू
6. सहभागीहरूको उपस्थिति/ हाजिरी
7. भुक्तानीसम्बन्धी निर्णय वा आदेश
8. भुक्तानीलाई पुस्ट्याई गर्ने अन्य आवश्यक कागजात तथा व्यहोरा
9. कामको प्रकृतिअनुसार तोकिए बमोजिमका अन्य कागजातहरू

शुल्क विवरण
निःशुल्क
जिम्मेवार व्यक्ति / खण्ड
आ.प्र. शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून
—